क्यान्सर अस्पताल खजुरामा भिडियो एक्सरे सेवा बन्द, बिरामीलाई समस्या

सिराज खान नेपालगन्ज, पुस २१ गते । बाँकेको खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा रेडियोलोजिस्ट नहुँदा गत दस दिनदेखि भिडियो एक्सरे सेवा बन्द रहेको छ । दस दिन अघि अस्पतालक...