एमाले अध्यक्ष केपी शर्मा ओलीका साथै नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोख्रेल, लेखराज भट्ट, प्रदीप ज्ञवाली र महेश बस्नेत लगायत एकल सिफारिस भएका छन् ।