प्रचण्ड रुकुम पूर्वबाट चुनाव लड्न ‘सकारात्मक’

२१ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई रुकुम पूर्वबाट चुनाव लड्न जिल्ला नेताहरूले अनुरोध गरेका छन् । आफ्नो अनुरोधमा प्रचण्ड सकारात्मक रहेको नेताहरूले बताएका छन् । चुनावबारे छलफल गर्न साविक माओवादी केन्द्रका नेताहरूको टोली काठमाडौं आएको छ । सो टोलीले दुई दिनसम्म ललितपुरको एक क्याफेमा प्रचण्डसँग छलफल गरेको थियो । छलफल […]