राजनीतिक कट्टरतालाई व्यंग्य गर्ने फिल्म बन्यो ‘क्रिटिक्स च्वाइस’ अवार्डमा सर्वश्रेष्ठ

लस एन्जलस । कट्टर राजनीतिको बारेमा बनेको कमेडी फिल्म “वान ब्याटल आफ्टर एनदर’ ले ३१ औं क्रिटिक्स च्वाइस अवार्डमा उत्कृष्ट फिल्मको उपाधि जितेको छ । साथै, फिल्मले उत्कृष्ट निर्देशन (पौल थोमस एन्डर्सन) र उत्कृष्ट रुपान्तरिक पटकथा विधा पनि जित्यो । गुइलेर्मो डेल टोरो निर्देशित क्लासिक कथावस्तुमा बनेको फिल्म ‘फ्रान्केन्स्टाइन’ र भ्याम्पायर फिल्म “सिनर्स’ सबैभन्दा धेरै […]