२१ पुस, काठमाडौं । पुरुष टी–२० क्रिकेटको इतिहासमै पहिलोपटक एउटै इनिङ्समा दुई ब्याटरलाई ‘रिटायर आउट’ गरिएको छ । न्युजिल्यान्डको घरेलु टी-२० लिग सुपर स्मायश अन्तर्गत नर्थर्न डिस्ट्रिक्ट्स र भोल्ट्सबीचको खेलमा नर्थर्न डिस्ट्रिक्ट्सका दुई ब्याटर एकै इनिङमा रिटायर आउट गराइएका हुन् । ढिलो गतिमा रन बनाइरहेका दुई ब्याटरलाई लगातार ओभरमा ‘रिटायर्ड आउट’ गरेर आक्रामक ब्याटर उतारिँदा […]