काठमाडौं । नीर शाह स्टारर सुपरहिट फिल्म ‘परान’ ले पछिल्लो शनिबारसम्म सिनेपाः बक्सअफिसमा १७ करोड ७१ लाख १७ हजार ८३० नेरु ग्रस कमाएको छ । दीपक आचार्य काकु निर्देशित फिल्मले सोही अवधिसम्म ६ लाख २८ हजार ७९३ वटा टिकट बेचेको छ । खगेन्द्र लामिछाने स्टारर ‘हर्ष’ ले सोही अवधिसम्म २८ लाख ७८ हजार ८३६ नेरु […]