काठमाडौं । ‘झरीपछिको इन्द्रेणी’ फिल्मले प्रदर्शनको १६ दिनसम्म देशब्यापी ९३ लाख ८३ हजार ५१६ नेरु ग्रस कमाइ गरेको छ । फिल्मले अहिलेसम्म पनि १ करोडको आँकडा पार गर्न सकेको छैन । सिनेपाः बक्सअफिसले सोमबार पछिल्लो शनिबार (१९ पुस) सम्मको कलेक्सन विवरण बाहिर ल्याएको छ । सोही अवधिसम्म फिल्मले २९ हजार ६८३ वटा टिकट बेचेको छ […]