गर्भमा लिङ्ग पहिचान गराए एक वर्षसम्म कैद

काठमाडौँ, पुस २१ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्भमा रहेको शिशुको लिङ्ग पहिचान गर्ने वा गराउने कार्य गरे एक वर्षसम्म कैदको सजाय हुने स्पष्ट पारेको छ। स्वास्थ्य तथा जनसं...