नेपाल-कतार आर्थिक सहकार्य परिणाममुखी बनाऔं : महासंघ

नेपाल र कतारबीचको सम्बन्ध केवल कूटनीतिक नभई जनस्तरको विश्वास र सहकार्यमा आधारित रहेको अध्यक्ष ढकालले बताए ।