वैदेशिक रोजगार बोर्डले स्थगित गर्‍यो सिपमूलक तालिम कार्यक्रम

२१ पुस, काठमाडौं । वैदेशिक रोजगारीमा जान इच्छुक कामदारका लागि वैदेशिक रोजगार बोर्डले सञ्चालन गर्न लागेको सिपमूलक तालिम स्थगन गरेको छ । बोर्डले चालु आर्थिक वर्षमा सञ्चालन गर्नेगरी अघि बढाएको तालिम स्थगन गरेको हो । चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार पुस ११ गते प्राविधिक तथा आर्थिक प्रस्ताव (आरएफपी) माग गरिएको थियो […]