२१ पुस, जनकपुरधाम । नेकपा एमालेले धनुषाका तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट विगतकै उम्मेदवारहरूको एकल नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर १ बाहेक तीनवटा क्षेत्रका उम्मेदवार एकल सिफारिस भएको एमालेका धनुषा जिल्ला अध्यक्ष भोला यादवले जानकारी दिए । उनका अनुसार क्षेत्रीय कमिटीहरूले क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्य उमासिंह अरगरिया, क्षेत्र नम्बर ३ बाट केन्द्रीय […]