आगामी निर्वाचनबाट बहुमत ल्याउने दावी गरेका रास्वपा सभापति रवि लामिछानेले उपसभापति डा. स्वर्णिम वाग्लेलाई भने– ‘डाक्टर साप आगामी वर्षको बजेट लेख्न सुरु गर्नुस् ।’