#सहिद_परिवार 'यो हाम्रै उमेरका साथीहरूले आयोजना गरेको आन्दोलन हो आमा। हामी जानुपर्छ, बोल्नुपर्छ,' अर्जुनको भनाइ उद्धृत गर्दै जानुकाले भनिन्, 'देश सधैं कहाँ बुढापाकाले चलाएर हुन्छ। युवा पनि आउनुपर्‍यो नि राजनीतिमा।' BY: @sarishaachami