स्वदेश फर्कन लागेका नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्प्सनले सोमवार प्रधानमन्त्री सुशीला कार्की र परराष्ट्रमन्त्री बालानन्द शर्मासँग छुट्टाछुट्टै बिदाइ भेट गरेका छन्।
भेटमा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध पक्षमा कुराकानी भएको बताइएको छ ।
#BBCNepali #Diplomacy