गृहले भन्यो- तराई मधेशमा धार्मिक द्वेष फैलाउनेलाई कारबाही हुन्छ, त्यसो नगर्नू

२१ पुस, काठमाडौं । गृह मन्त्रालयले तराई मधेशका जिल्लाामा धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने गरी गतिविधि भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले सामाजिक सञ्जालको प्रयोग गरी कानुनले निषेध गरेका द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति सार्वजनिक गरेर शान्ति सुव्यवस्थामा खलल पुर्‍याउने जो कोहीलाई कारबाही गरिने जनाएको हो । केही […]