२१ पुस, काठमाडौं । भारतका राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोभालले नेपालमा लोकतन्त्रको रक्षार्थ निर्वाचन नै एकमात्र विकल्प भएको बताएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग नयाँ दिल्लीमा आइतबार अबेर भएको भेटमा राष्ट्रिय सुरक्षा सल्लाहाकार डोभालले २१ फागुनको निर्वाचनलाई समर्थन गरेका हुन् । साथै उनले नेपालमा लोकतन्त्रको रक्षाका लागि सबै दल निर्वाचनमा […]