लमजुङ । लमजुङमा भएको ३३औं त्रिवेणी कप फुटबलको उपाधि विभागीय टोली एपीएफले जितेको छ । बेसिसहरस्थित त्रिवेणी रंगशालामा सोमबार सम्पन्न फाइनलमा लाङ्दीदेवी एफसी, नाल्मालाई २–० ले पराजित एपीएफले उपाधि रक्षा गरेको हो । लगातार दोस्रो पटक च्याम्पियन बनेको एपीएफले ट्रफी र १२ लाख रुपैयाँ प्राप्त गर् उपविजेता लाङ्दीदेवीले ६ लाख हात पार्यो । एपीएफको जितमा […]