नेपाली क्रिकेट टोलीले टी-२० विश्वकपमा लगाउने जर्सी सार्वजनिक

२१ पुस, काठमाडौं । नेपालले राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमबीच नेपाली क्रिकेट टोलीले आसन्न टी२० विश्वकपमा लगाउने नयाँ जर्सी सार्वजनिक गरिएको हो । नेपाली राष्ट्रिय पुरुष टोलीले भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी२० विश्वकपमा अब नया जर्सी लगाएर खेल्नेछ भने नेपाली महिला टोलीले पनि अर्को […]