२१ पुस, धनगढी । धनगढीमा भइरहेको बद्री कुन्ता मेमोरियल यु-१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगीतामा संघर्ष स्पोर्टस क्लब गोदावरीले लगातार दोश्रो जीत हात पारेको छ । धनगढी रंगशालामा सोमबार सम्पन्न खेलमा संघर्ष स्पोर्टस क्लब गोदावरे बसर युवा क्लब चुरेलाई २६–० को फराकिलो अन्तरले पराजित गरेको हो । लगातार दोस्रो जितपछि संघर्ष स्पोर्टस क्लब गोदावरी सेमिफाइनल […]