एथ्लेटिक्स खेलाडीलाई खेल सामग्री वितरण

२१ पुस, काठमाडौं । गत महिना भारतको राँचीमा सम्पन्न साफ एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालको लागि पदकसहित राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई खेल सामग्री प्रदान गरिएको छ । एथ्लेटिक्स परिवार, नेपालको संयोजनमा कीर्तिमान कायम गर्ने खेलाडीसँगै उदीयमान एथ्लेटिक्स खेलाडीलाई युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले प्रोत्साहन स्वरुप बेलायतमा रहेको नेपाल रन युकेबाट प्राप्त खेल सामग्री प्रदान गरे। […]