नेपाली सेना-एकीकरण पदयात्रा

नेपाल एकीकरण अभियानमा प्रयोग भएको गोरखा-काठमाडौँ  एकीकरण पदयात्राको शुभारम्भ गरिँदै । यही पुस २७ गते काठमाडौँको हनुमानढोका दरबारसम्म पुग्नेगरी सोमबार गोरखा दरबारबाट नेपाली सेनाले  पदयात्रा सुरु गरेको हो ।