२१ पुस, बुटवल । नेपाल बिलियर्डस् पुल तथा स्नूकर संघ रुपन्देहीको आयोजनामा बुटवलमा सम्पन्न नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिताको उपाधि अजय सुनारले जितेका छन् । बुटवलस्थित खस्यौली स्नूकर क्लबमा सोमबार सम्पन्न फाइनल खेलमा रुकु खानलाई बेस्ट अफ नाइनमा ५–१ ले पराजित गर्दै अजयले उपाधि जितेका हुन् । उपाधिसँगै उनले एक लाख रुपैयाँ नगद पुरस्कार जितेका […]