ठूला दलले जेनजी भावनाको अपमान गरे : राप्रपा नेता बर्तौला

२२ पुस, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजाराम बर्तौलाले ठूला भनिएका राजनीतिक दलले जेनजी आन्दोलनको भावनाको अपमान गरेको बताएका छन् । जेनजी आन्दोलनले आमूल परिवर्तन चाहेको भए पनि ठूला दलले त्यसलाई रोक्ने काम गरिरहेको उनको भनाइ छ । राप्रपा नेपाल मकवानपुुरको अन्तिम बैठकलाई मंगलबार सम्बोधन गर्दै तत्कालीन महामन्त्री बर्तौलाले भने, ‘जेनजीको आन्दोलन भ्रष्टतन्त्र र […]