बद्री कुन्ता मेमोरियल यू–१६ फुटबल : फारवेस्ट पशुपतिलाई पराजित गर्दै बागमारा ‍सेमिफाइनलमा

२२ पुस, कैलाली । कैलालीको धनगढी रंगशालामा जारी बद्री कुन्ता मेमोरियल यू–१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगितामा बागमारा स्पोर्ट्स क्लब लम्की सेमिफाइनलमा प्रवेश गरेको छ। उपाधिको दाबेदार मानिएको फारवेस्ट पशुपति क्लब धनगढीलाई बागमारा स्पोर्ट्सले ४–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारको स्थान पक्का गरेको हो। पहिलो खेलमा फारवेष्ट पशुपति युवा क्लबले बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्ट्सलाई […]