२२ पुस, काठमाडौं । शेरबहादुर खड्का स्मृति प्रतिष्ठान, बालकोटको आयोजनामा हुने नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । बुधबारदेखि ४ दिनसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने प्रतियोगिताको पहिलो दिन २ खेल हुने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जनाएका छन् । पहिलो खेल सातौं संस्करणको विजेता न्यु डायमन्ड युथ स्पोर्ट्स […]