काठमाडौं, पुस २२ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशलाई सुशासनको मार्गमा अग्रसर गराउने एकमात्र प्रभावकारी उपाय डिजिटल नेपालको स्पष्ट रोडम्याप रहेको बताउनुभएको छ...