नेकपाले राष्ट्रिय सभाको निर्वाचनमा सहकार्य गर्ने

गोरखापत्र समाचारदाता काठमाडौँ, पुस २३ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभाको निर्वाचनमा आफ्नो मतभार अनुसारको सिट सङ्ख्या पाए प्रमुख दलसँग सहकार्य गर्ने भएको छ ।...