राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज

काठमाडौँ, पुस २३ गते । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार देशभर उम्मेदवारहरुको मनोनयन हुने भएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दै...