२३ पुस, काठमाडौं । न्युजिल्यान्डले आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि आफ्नो टोली घोषणा गरेको छ। टोलीको कप्तानी मिचेल स्यान्टनरले गर्नेछन्। यो उनको नवौं आईसीसी प्रतियोगिता हुनेछ। स्पिनर इश सोधी पनि टोलीमा छन् भने फास्ट बलिङतर्फ जेकब डफी, लकी फर्गुसन, म्याट हेनरी र एडम मिल्नेलाई समावेश गरिएको छ। अलराउन्डर जिमी नीशमले पनि मिडियम पेस बलिङ […]