रवि, बालेन र कुलमान बीचको एकता केवल सामुदायिक संयोजन होइन। यो कुनै कोटा, समीकरण वा शक्ति–सन्तुलनको सम्झौता पनि होइन; नेपाली समाजको वास्तविक चरित्रको स्वाभाविक अभिव्यक्ति हो।