२३ पुस, काठमाडौं । आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालले महन्थ ठाकुरलाई उम्मेदवार बनाउने भएको छ । राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जसपा नेपालबीच गठबन्धन गर्ने सहमति भएको छ । सहमति अनुसार कांग्रेसले ९, एमालेले ८ र जसपा नेपालले १ सिट पाएको छ । सहमति बमोजिम कांग्रेस […]