काठमाडौं । अभिनेता अनुपविक्रम शाही आफ्नो बलिउड डेब्यू फिल्म ‘ब्याटल अफ गलवान’ को प्रवर्धनमा सहभागी हुने भएका छन् । अनलाइनखबरसँग कुरा गर्दै यो अवसर आफूमात्र नभएर नेपाली फिल्म उद्योगकै लागि सुखद मौका हुने बताए । अपूर्व लाखिया निर्देशित सो फिल्म १७ अप्रिलमा प्रदर्शन तयारीमा छ । निर्माताले हालै सलमान खानको जन्मदिनको अवसरमा फिल्मको प्रदर्शन मिति […]