कांग्रेसले टुङ्ग्यायो राष्ट्रिय सभा सदस्य उम्मेदवार

काठमाडौँ, पुस २३ गते । नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ ।पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले संसदीय समितिले सिफारिस...