अमेरिका भ्रमण गर्ने भिसा लिँदा धरौटी राख्नुपर्ने नियम अब नेपाली नागरिकहरूका लागि पनि लागु हुन लागेको छ।
अमेरिकाको विदेश मन्त्रालयले मङ्गलवार जारी गरेको सूचनाअनुसार २६ ज्यानुअरीदेखि बी१/बी२ भिसा लिने नेपालीसहित विभिन्न देशका नागरिकहरूले पाँच हजार, १० हजार वा १५ हजार अमेरिकी डलर