नेकपा नेता तथा पूर्वमन्त्री विरोध खतिवडा चुनाव नलड्ने

२३ पुस, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टीका नेता पूर्वमन्त्री विरोध खतिवडाले २१ फागुनका लागि घोषित प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबने घोषणा गरेका छन् । नेकपाबाट मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ र २ का लागि निर्वाचनमा उम्मेदवार सिफारिस भएका खतिवडाले आगामी चुनाव नलड्ने भएका हुन् । अनलाइनखबरसँग कुरा गर्दै खतिवडाले आफू यसअघि नै ६ पटक निर्वाचन लडिसकेको […]