२३ पुस, काठमाडौं । ग्लोबल आईएमई बैंकले वार्षिकोत्सवका अवसरमा १७५ कर्मचारीलाई सम्मान गरेको छ । १९ औं वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पूरा गरेका १७५ कर्मचारी सम्मानित भएका हुन् । नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा आयोजित विशेष कार्यक्रममा १५ वर्षदेखि निरन्तर सेवारत कर्मचारीलाई सम्मान गरिएको छ । ढकाल लगायत सदस्यहरू […]