यस महिना दर्शकले सामाजिक कथावस्तु, एक्सन, कमेडी र थ्रीलर विधामा बनेका फिल्म हेर्ने अवसर पाउनेछन् । यसको सुरुवात सक्रान्तिदेखि हुनेछ ।