एक वयोवृद्ध डाक्टरले आफनो घर बेचेर अस्पताललाई ठूलो रकम दान गरेकी छिन् । आफ्नो १००औं जन्मिदिनको अवसरमा भारतकी चर्चित गाइनोकोलोजिस्ट डा. के. लक्ष्मी बाईले अस्पताललाई ३ करोड ४० लाख भारतीय रूपैयाँ दान दिएको हुन् । गतशुक्रबार उनले ओडिशा बर्हमपुरको भावा नगरस्थित आफ्नो घरमा शुभचिन्तकहरूका साथमा आफ्नो १००औं जन्मदिन मनाइन् । त्यो भन्दाअघि नै उनले भुवनेश्वरस्थित […]