नेपाल टेलिकमले थाल्यो जीएसएम प्रिपेड ग्राहकको अनलाइन केवाईसी अपडेट परीक्षण

२३ पुस, काठमाडौं । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताको ग्राहक विवरण (केवाईसी) क्युआर कोडबाट लिंक प्राप्त गरी अपडेट गर्न सकिने कायको परीक्षण गरेको छ । हाल दूरसञ्चार कार्यालय, सुन्धाराबाट यसको परीक्षण शुभारम्भ गरिएको हो । सो सम्बन्धी परीक्षण कार्यको टेलिकमका प्रमुख व्यावसायिक अधिकृत गंगा सागर मातन्छे र प्रादेशिक निर्देशनालय काठमाडौंका निर्देशक इन्दल यादवले संयुक्त […]