सुदूरपश्चिममा एमालेकी भण्डारीले गरिन् उम्मेदवारी दर्ता

२३ पुस, धनगढी । राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ । कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार महिलातर्फ एमालेकी लिला भण्डारीले उम्मेदवारी दर्ता गराएकी हुन । भण्डारीले प्रदेश सभा सदस्य धर्मराज पाठकले प्रस्ताव र सन्तोष शर्मा थापाको समर्थनमा उम्मेदवार दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसअघि नेपाली कम्युनिस्ट पार्टी […]