पटकपटक हारेकी सम्झना : राष्ट्रिय सभामा जितको नजिक

उपमेयर, मेयर र अघिल्लो राष्ट्रिय सभामा पराजित भएकी सम्झना देवकोटा यसपटक जितको नजिक देखिन्छिन्, किनभने कांग्रेस–एमालेको गठबन्धनसँग बलियो मतभार छ ।