कांग्रेसले भन्यो: विशेष महाधिवेशन बोलाउने अधिकार कुनै व्यक्तिलाई हुँदैन
नेपाली कांग्रेसले पार्टीको विशेष महाधिवेशन बोलाउने अधिकार पार्टी केन्द्रीय समितिबाहेक अरुलाई नभएको बताएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी यसबारे ध्यानाकर्षण भएको बताएका हुन् ।