सीमान्तकृत समुदायकी रोशनी : महाधिवेशन प्रतिनिधिमा रोकिइन्, राष्ट्रिय सभाको ढोका खुल्यो

रोशनी तिनै पात्र हुन् जसले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनको सचिवालयमा काम गरेकी थिइन् ।