सल्यानको बडागाउँ देखि रागेचौरसम्मको सडक निर्माणको काम पुन: सुरु । गिट्टी बालुवा उत्खननमा रोक लगाउँदा निर्माणको काम रोकिएको सल्यानको थारमारे - बडागाउँ - रागेचौर - चौरजहारी सडक खण्डको कुमाख गाउँपालिका भित्र पर्ने बडागाउँ देखि रागेचौर सम्मको सडक निर्माण कार्य पुन सुरु भएको छ ।