काठमाण्डाै – निर्वाचन आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि उम्मेदवारको मनोनयन दर्ता गरेको छ । आयोगले आज प्रदेशस्तरमा उम्मेदवारको मनोनयन दर्ता गराएको हो । यसैबीच एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार सुनील थापा राष्ट्रियसभा सदस्यमा निर्विरोध हुनुभएको छ । नेकपाले अन्यतर्फ उम्मेदवार बनाएका सङ्खुवासभाका हेमराज घिमिरे मनोनयन दर्तामा अनुपस्थित भएपछि थापा निर्विरोध हुनुभएको हो । चुनावमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरेका छन् । कांग्रेसले ९, एमालेले ८ र जसपा नेपालले १...