नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)द्वारा प्रदान गरिने एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २२ औं संस्करणमा ‘पारा एथलिट अवार्ड’ एथलेटिक्सकी प्रभा आङ्दम्बेले प्राप्त गरेकी छन् । कानूनकी विद्यार्थीसमेत रहेकी प्रभा विश्व पारा एथलेटिक्स प्रतियोगितामा पदक जित्ने खेलाडी हुन् ।