२३ पुस, बुटवल । आउँदो संसदीय चुनावमा भाग लिने निर्णय गरेको नेकपा माओवादीले पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई रोल्पाबाट एकल रूपमा सिफारिस गरेको छ । माओवादीका नेता अनिल बिरहीले महासचिव विप्लवलाई प्रतिनिधिसभा निर्वाचनमा रोल्पाबाट एकल सिफारिस गरेको जानकारी दिए । रोल्पा पुर्ख्यौली घर भएका विप्लव पछिल्लो समय कपिलवस्तुको शिवगढीमा बस्दै आएका छन् । एउटै निर्वाचन […]