प्रतिनिधिसभा चुनाव : प्रलोपाबाट रुकुम पश्चिममा जनार्दन शर्मा एकल सिफारिस

२३ पुस, सुर्खेत । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) रुकुम पश्चिमले जनार्दन शर्माको नाम एकल सिफारिस गरेको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि शर्माको नाम एकल सिफारिस गरेको हो । प्रलोपा रुकुम पश्चिमको बुधबार बसेको विस्तारित बैठकले पार्टीका संरक्षक समेत रहेका शर्माको नाम सिफारिस गरेको जिल्ला इन्चार्ज गोर्खबहादुर केसी (सन्देश) ले जानकारी […]