आत्महत्यामा प्रयोग भएको बन्दुकमा जिएस-५ जर्मन लेखिएको छ । यो बन्दुक सूर्यकुमार नेम्वाङले लाइसेन्स लिएर राखेको पाइएको छ । नेम्वाङ अवकाशप्राप्त ब्रिटिस आर्मी हुन् ।