कविराज नेगी लामालाई एनएसजेएफ ‘कोच अफ दि इयर’ अवार्ड

२३ पुस, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई उत्कृष्ट प्रशिक्षकको अवार्ड प्रदान गरेको छ । पोखरामा बुधबार भएको अवार्ड कार्यक्रममा लामालाई उत्कृष्ट प्रशिक्षकको अवार्डबाट सम्मान गरिएको हो । वर्ष प्रशिक्षकको मनोनयनमा पारा तेक्वान्दोका कविराज नेगी लामा, करातेका कुशल श्रेष्ठ, बक्सिङका दीपक महर्जन, क्रिकेटका महेश रिजाल र खो […]